Diva Skin City
| Company | : | Diva Skin City |
|---|---|---|
| Category | : | Skin care clinic |
| Address | : | Hospital Line, Butwal 32907, Nepal |
| Phone | : | |
| Web | : |
About Company
Diva Skin City is a Skin care clinic located at Hospital Line, Butwal 32907, Nepal.
डिभा स्किन सिटीमा हजुरलाई स्वागत छ । यो छाला तथा यौनरोग विशेषज्ञ डाक्टरहरु द्वारा २०७७ बैशाखबाट संचालनमा आएको हो । बुटवल ६ हस्पिटल-लाईन, पुष्पलाल पार्कको दक्षिणमा अवस्थित यस क्लिनिक को मुख्य उद्देश्य भनेको छाला, कपाल, सौन्दर्य तथा यौन रोग सम्बन्धि बिभिन्न समस्याहरुको उचित परामर्श तथा उपचार सुलभ खर्चमा अत्याधुनिक प्रविधिबाट गर्नु हो। यस क्लिनिकमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त आधुनिक लेजर मेसिनबाट उपचार हुनुको साथै आगामी दिनहरुमा यसका सेवाहरुलाई थप सुविधासम्पन्न बनाउने अठोटका साथ अघि बढेकाछौ ।